\v 48 तिमीहरू यी कुराहरूका साक्षी छौ । \v 49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँदैछु । तर माथिबाट शक्ति प्राप्त नगरेसम्म तिमीहरू यही सहरमा बस ।”