ne_luk_text_ulb/24/41.txt

1 line
585 B
Plaintext

\v 41 तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ?” \v 42 तिनीहरूले उहाँलाई पकाएको माछाको एक टुक्रा दिए, \v 43 र उहाँले त्यो लिनुभयो, र तिनीहरूकै सामु खानुभयो ।