ne_luk_text_ulb/24/15.txt

1 line
416 B
Plaintext

\v 15 तिनीहरू छलफल र एकसाथ प्रश्‍न गरिरहेका बेलामा येशू आफैं तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो । \v 16 तर तिनीहरूका आँखा उहाँलाई नचिन्‍ने बनाइएका थिए ।