ne_luk_text_ulb/22/59.txt

1 line
605 B
Plaintext

\v 59 लगभग एक घण्टापछि अर्को मानिसले जोड दिंदै भन्‍यो, “साँच्‍चै यी मानिस पनि उनीसँगै थिए, किनभने यिनी पनि एक गालीलबासी हुन् ।” \v 60 तर पत्रुसले भने, “हे मानिस, तिमीले के भनिरहेछौ, म जान्दिनँ ।” र तिनले बोल्दै गर्दा तुरुन्तै भाले बास्यो ।