1 line
801 B
Plaintext
1 line
801 B
Plaintext
\v 52 येशूले उहाँ विरुद्ध आएका मुख्य पूजाहारीहरू, मन्दिरका कप्तानहरू र धर्म-गुरुहरूलाई भन्नुभयो, “के तपाईंहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउनुहुन्छ? \v 53 म तपाईंहरूसँगै मन्दिरमा दिनहुँ हुँदा तपाईंहरूले ममाथि हात हाल्नुभएन । तर यो तपाईंहरूको समय र अन्धकारको अधिकारको समय हो ।” |