ne_luk_text_ulb/22/26.txt

1 line
765 B
Plaintext

\v 26 तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिं सबैभन्दा सानोजस्तो होस्, र जो सबैभन्दा महत्त्‍वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस् । \v 27 किनकि कुनचाहिं ठुलो हो? टेबुलमा खान बस्‍ने, कि सेवा गर्ने? के टेबलमा खान बस्‍ने होइन र? तर म त तिमीहरूका बीचमा एक सेवा गर्नेजस्तै छु ।