ne_luk_text_ulb/22/21.txt

1 line
680 B
Plaintext

\v 21 तर ध्यान देओ । मलाई धोका दिनेचाहिं मसँगै यही टेबुलमा छ । \v 22 किनकि मानिसका पुत्र त ठहरिए बमोजिम निश्‍चय नै जानुपर्छ । तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ ।” \v 23 र तिनीहरूमध्ये यसो गर्ने को होला भनेर तिनीहरू आपसमा छलफल गर्न लागे ।