ne_luk_text_ulb/21/29.txt

1 line
815 B
Plaintext

\v 29 येशूले तिनीहरूलाई एउटा द‍ृष्‍टान्त भन्‍नुभयो, “नेभाराको रुखलाई हेर र सबै रुखहरूलाई पनि । \v 30 जब तिनीहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ, तब गृष्म ऋतु नजिकै छ भनी तिमीहरू आफैंले थाहा पाउँछौ । \v 31 त्यसैगरी जब तिमीहरूले पनि यी थोकहरू भएको देख्‍छौ, परमेश्‍वरको राज्य नजिकै छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउँछौ ।