ne_luk_text_ulb/21/16.txt

1 line
854 B
Plaintext

\v 16 तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिनीहरूले तिमीहरूमध्ये कोहीलाई मृत्युका लागि सुम्पिनेछन् । \v 17 मेरो नाउँको कारण सबैबाट तिमीहरू घृणित हुनेछौे । \v 18 तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन । \v 19 तिमीहरूको सहनशीलतामा तिमीहरूले आफ्ना प्राण प्राप्‍त गर्नेछौ ।