ne_luk_text_ulb/21/10.txt

1 line
644 B
Plaintext

\v 10 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ जाति जातिको विरुद्धमा र राज्य राज्यको विरुद्धमा उठ्नेछन् । \v 11 त्यहाँ धेरै भूकम्पहरू जानेछन्, र धेरै ठाउँमा अनिकाल र महामारी हुनेछन् । त्यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशबाट ठुला-ठुला चिन्‍हहरू हुनेछन् ।