ne_luk_text_ulb/20/25.txt

1 line
626 B
Plaintext

\v 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए जे कैसर को हो कैसरलाई देओ, र जे परमेश्‍वरको हो परमेश्‍वरलाई देओ ।” \v 26 मानिसहरूको सामुन्‍ने तिनीहरूले उहाँले बोल्नुभएका कुरामा उहाँलाई फसाउन सकेनन् । तर उहाँको जवाफमा तिनीहरू छक्‍क परेर चूप रहे ।