ne_luk_text_ulb/20/21.txt

1 line
632 B
Plaintext

\v 21 तिनीहरूले उहाँलाई यसो भनेर सोधे, “गुरुज्यू, हामी जान्दछौं कि तपाईं ठिक बोल्नुहुन्छ र सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्‍न, तर तपाईंले परमेश्‍वरको मार्गको बारेमा भएको सत्यता सिकाउनुहुन्छ । \v 22 हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?”