ne_luk_text_ulb/17/34.txt

1 line
1.1 KiB
Plaintext

\v 34 म तिमीहरूलाई भन्‍दछु, त्यस रात दुई जना मानिस एउटै खाटमा हुनेछन् । एक जना लगिनेछ, र अर्को छोडिनेछ । \v 35 दुईजना स्‍‍त्रीहरू एकैसाथ पिंधिरहेका हुनेछन् । एक जना लगिनेछ, र अर्को छोडिनेछ । \v 36 \f + \ft लूका १७ः३६, प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा पद ३६ छैन- \fqa दुई जना खेतमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ । \fqa* \f* \v 37 तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू पनि एकसाथ जम्मा हुन्छन् ।”