ne_luk_text_ulb/17/32.txt

1 line
339 B
Plaintext

\v 32 लोतकी पत्‍नीलाई सम्झ । \v 33 जसले आफ्नो प्राण बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण गुमाउँछ त्यसले त्यो बचाउनेछ ।