1 line
753 B
Plaintext
1 line
753 B
Plaintext
\v 11 अब येशू यरूशलेमतिर यात्रा गर्नुहुँदा उहाँ सामरिया र गालीलको बीचबाट भएर जानुभयो । \v 12 उहाँ एउटा गाउँमा पस्नुहुँदा, त्यहाँ दस जना कुष्ठरोग लागेका मानिसहरूले उहाँलाई भेटे । तिनीहरू उहाँबाट टाढा उभिए \v 13 र तिनीहरूले यसो भन्दै आफ्ना स्वर उचाले, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।” |