1 line
910 B
Plaintext
1 line
910 B
Plaintext
\v 28 जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र देख्छौ, तर आफैलाई चाहिं बाहिर फालिएको देख्छौ, तब त्यहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ । \v 29 तिनीहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन् र परमेश्वरको राज्यमा टेबुलमा बस्नेछन् । \v 30 यो जान, तिनीहरू जो पछिल्ला छन् पहिला हुनेछन्, र पहिलाचाहिं पछिल्ला हुनेछन् । |