1 line
792 B
Plaintext
1 line
792 B
Plaintext
\v 22 तब येशू सहरहरू र गाउँहरूतिर यात्रा गर्दै र शिक्षा दिंदै यरूशलेमतिर जानुभयो । \v 23 कसैले उहाँलाई भन्यो, “प्रभु, के बचाइने मानिसहरू थोरै मात्र छन्?” त्यसैले उहाँले तिनीहरूलाई भन्नुभयो, \v 24 “साँगुरो ढोका भएर पस्ने कोसिस गर, किनभने म तिमीहरूलाई भन्दछु, धेरैले पस्न प्रयास गर्नेछन्, तर पस्न सक्नेछैन । |