ne_luk_text_ulb/12/29.txt

1 line
488 B
Plaintext

\v 29 तिमीहरू के खाऔंला र के पिऔंला भनी खोजी नगर र चिन्ता नगर । \v 30 किनकि संसारभरका सबै मानिसहरूले यी कुराहरूको खोजी गर्छन्, र तिमीहरूका पिताले ती सबै तिमीहरूलाई आवश्‍यक छ भनी जान्‍नुहुन्छ ।