ne_luk_text_ulb/12/11.txt

1 line
617 B
Plaintext

\v 11 जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू,शासकहरू र अधिकारीहरूको अगि ल्याउनेछन्, तब तिमीहरूले कसरी प्रतिकार गर्ने र के बोल्ने भन्‍ने बारेमा चिन्तित नहोओ । \v 12 किनकि पवित्र आत्माले तिमीहरूलाई त्यही घडी के भन्‍नुपर्ने हो भनी सिकाउनुहुनेछ ।"