ne_luk_text_ulb/11/53.txt

1 line
420 B
Plaintext

\v 53 येशू त्यहाँबाट गइसक्‍नुभएपछि शास्‍‍त्रीहरू र फरिसीहरूले उहाँको विरोध गरे र उहाँसँग धेरै कुराहरूमा बहस गरे, \v 54 र उहाँका आफ्नै वचनहरूमा उहाँलाई फसाउन खोजे ।