ne_luk_text_ulb/11/03.txt

1 line
454 B
Plaintext

\v 3 हामीलाई प्रत्येक दिन हाम्रो दैनिक रोटी दिनुहोस् । \v 4 हाम्रा पापहरू क्षमा गर्नुहोस्, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौं । हामीलाई परीक्षामा नडोर्‍याउनुहोस् ।’