ne_luk_text_ulb/10/01.txt

1 line
1.1 KiB
Plaintext

\v 1 अब यी कुराहरूपछि, प्रभुले अरू सत्तरी \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा \fqa सत्तरी \fqa* लेखिएको हुन्छ, तर केहीमा \fqa बहत्तर \fqa* लेखिएको हुन्छ । \f* जनालाई नियुक्‍त गर्नुभयो, र आफू जान लाग्‍नुभएको हरेक सहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो । \v 2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन् । यसकारण फसलका प्रभुसँग उहाँको फसलमा खेतालाहरूलाई पठाउनको लागि प्रार्थना गर ।