ne_luk_text_ulb/09/61.txt

1 line
600 B
Plaintext

\v 61 तब अर्कोले पनि भन्यो, “प्रभु म तपाईंलाई पछ‍्याउनेछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्‍न दिनुहोस् ।” \v 62 येशूले त्यसलाई भन्‍नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्‍वरको राज्यको निम्ति योग्य हुँदैन ।”