ne_luk_text_ulb/09/59.txt

1 line
667 B
Plaintext

\v 59 तब उहाँले अर्कोलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तर त्यसले भन्यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न जान दिनुहोस् ।” \v 60 तर उहाँले त्यसलाई भन्‍नुभयो, “मुर्दालाई तिनीहरूको आफ्‍नै मुर्दा गाड्‌न देऊ, तर तिमी जाऊ र जताततै परमेश्‍वरको राज्यको घोषणा गर ।”