ne_luk_text_ulb/09/57.txt

1 line
639 B
Plaintext

\v 57 जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ‍्याउनेछु ।” \v 58 येशूले त्यसलाई भन्‍नुभयो, “फ्याउराहरूका दुला छन् र आकासका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको राख्‍ने ठाउँ पनि छैन ।”