ne_luk_text_ulb/09/54.txt

1 line
645 B
Plaintext

\v 54 जब उहाँका चेलाहरू यूहन्‍ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु, के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्‍ट गर्नलाई हामीले आज्ञा गरौं भन्‍ने तपाईं चाहनुहुन्छ?” \v 55 तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो, \v 56 र उहाँहरू अर्को गाउँतिर जानुभयो ।