ne_luk_text_ulb/09/43.txt

1 line
1.1 KiB
Plaintext

\v 43 तब तिनीहरू सबैजना परमेश्‍वरको महानतामा चकित भए । तिनीहरू सबैजना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, \v 44 “यी वचनहरू तिमीहरूका कानका गहिराइसम्म पुगून्ः मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।” \v 45 तर तिनीहरूले यस भनाइलाई बुझेनन् । यो तिनीहरूबाट लुकाइएको थियो, ताकि तिनीहरूले यसको अर्थ बुझ्‍न नसकून्, र अझै तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्‍न डराए ।