ne_luk_text_ulb/09/30.txt

1 line
509 B
Plaintext

\v 30 हेर, दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए, जो मोशा र एलिया थिए, \v 31 तिनीहरू महिमित रूपमा देखा परेर उहाँको मृत्युको विषयमा कुरा गरिरहेका थिए, जुन उहाँले यरूशलेममा पुरा गर्न लाग्‍नुभएको थियो ।