ne_luk_text_ulb/09/28.txt

1 line
621 B
Plaintext

\v 28 अब यी कुरा भन्‍नुभएको लगभग आठ दिनपछि येशूले पत्रुस, यूहन्‍ना र याकूबलाई सँगै लिएर प्रार्थना गर्न पहाडमा उक्‍लनुभयो । \v 29 जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहारको रूप परिवर्तन भयो, र उहाँको वस्‍‍त्र सेतो र चम्किलो भयो ।