ne_luk_text_ulb/09/26.txt

1 line
644 B
Plaintext

\v 26 जो म र मेरा वचनहरूसँग शर्माउँछ, मानिसका पुत्र पनि आफ्नो महिमा र पिताको र पवित्र दूतहरूको महिमामा आउनुहुँदा त्यससँग शर्माउनेछन् । \v 27 तर साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ केही उभिनेहरू छन् जसले परमेश्‍वरको राज्य देख्‍नअगि मृत्यु चाख्‍नेछैन ।