ne_luk_text_ulb/09/15.txt

1 line
852 B
Plaintext

\v 15 अनि तिनीहरूले त्यसै गरे, र सबैलाई बस्‍न लगाए । \v 16 उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिएर स्वर्गतिर हेर्नुभयो, उहाँले तिनीहरूलाई आशीर्वाद दिनुभयो, र ती भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भीडको सामु राखिदिनलाई उहाँले चेलाहरूलाई ती दिनुभयो । \v 17 तिनीहरू सबैले खाए र सन्तुष्‍ट भए, र उब्रेका रोटीका टुक्राहरू—बाह्र डाला बटुले ।