ne_luk_text_ulb/09/07.txt

1 line
985 B
Plaintext

\v 7 अब जे भइरहेको थियो, त्यो सब शासक हेरोद सुने र तिनी अन्योलमा परे, किनभने यूहन्‍ना जीवित भएका थिए भनी कसैद्वारा भनिएको थियो, \v 8 र अरूहरूले 'एलिया देखा परेका थिए', र अझै अरूहरूले 'पुराना अगमवक्‍ताहरूमध्ये एक जना फेरि पुनर्जीवित भएका थिए' भनी भनेका थिए । \v 9 हेरोदले भने, “मैले यूहन्‍नाको टाउको काटें । यिनी को हुन्, जसको बारेमा म यस्ता कुराहरू सुन्दै छु?” र तिनले उहाँलाई हेर्न खोजे ।