ne_luk_text_ulb/09/03.txt

1 line
473 B
Plaintext

\v 3 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आफ्ना यात्राका निम्ति केही नलैजाओ— न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त दुईवटा दौरा । \v 4 तिमीहरू जुन घरमा पस्छौ, त्यस ठाउँलाई नछोडेसम्म त्यहीं बस ।