\v 62 तिनीहरूले बालकको पितालाई बालकको नाउँ के राख्न चाहन्थे भनी इसारा गरे । \v 63 तिनका पिताले लेख्ने पाटी मागे, र लेखे, “तिनको नाउँ यूहन्ना हो ।” त्यो देखेर तिनीहरू सबै अचम्मित भए ।