1 line
1000 B
Plaintext
1 line
1000 B
Plaintext
\v 18 जकरियाले स्वर्गदूतलाई भने, “यो मैले कसरी थाहा पाउने? किनकि म बुढो छु र मेरी पत्नी पनि धेरै बुढी छिन् ।” \v 19 स्वर्गदूतले जवाफ दिए र तिनलाई भने, "म गब्रिएल हुँ, जो परमेश्वरको उपस्थितिमा उभिन्छु । तिमीसित बोल्न र शुभ खबर दिन म पठाइएको थिए । \v 20 हेर! यी कुराहरू पूरा हुने दिनसम्म तिमी चूप हुनेछौ र बोल्न सक्ने छैनौ । किनभने तिमीले मेरो वचनमा विश्वास गरेनौ, जुन ठिक समयमा पूरा हुनेछ ।” |