\v 9 त्यसो भए के त? के हामी आफैंले आफ्नो सफाइ दिंदैछौं? अवश्य छैनौं! किनकि यहूदीहरू र ग्रीकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौं ।