ne_rom_text_ulb/14/12.txt

1 line
491 B
Plaintext

\v 12 यसैले हामी प्रत्येकले परमेश्‍वरलाई आफ्नो लेखा दिनेछौ । \v 13 यसकारण हामी एक-अर्काको न्याय नगरौं, बरु यो अठोट गरौं, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौं ।