ne_rom_text_ulb/08/12.txt

1 line
571 B
Plaintext

\v 12 त्यसकारण भाइ हो, हामी ऋणी छौं, तर शरीरअनुसार जिउन शरीरप्रति ऋणी छैनौं । \v 13 किनकि यदि तिमीहरू शरीरअनुसार जिउँछौ भने, तिमीहरू मर्न लागेका छौ, तर यदि तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ ।