Fri Nov 25 2022 18:31:18 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-25 18:31:19 +05:45
parent f2ca125217
commit 72af95909f
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 7 किनकि हामी कोही पनि आफ्नै निम्ति जिउँदैनौं, र कोही पनि आफ्नै निम्ति मर्दैनौं । \v 8 किनकि यदि हामी जिउँछौं भने, प्रभुकै निम्ति जिउँछौं र यदि हामी मर्छौं भने, हामी प्रभुकै निम्ति मर्छौं । त्यसैले, हामी चाहे जिऔं वा मरौं, हामी प्रभुकै हौं । \v 9 यही उद्देश्यको निम्ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्‍नुभएको होस् ।
\v 7 किनकि हामी कोही पनि आफ्नै निम्ति जिउँदैनौं, र कोही पनि आफ्नै निम्ति मर्दैनौं । \v 8 किनकि यदि हामी जिउँछौं भने, प्रभुकै निम्ति जिउँछौं, र यदि हामी मर्छौं भने, हामी प्रभुकै निम्ति मर्छौं । त्यसैले हामी चाहे जिऔं वा मरौं, हामी प्रभुकै हौं । \v 9 किनकि यही उद्देश्यको निम्ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्‍नुभएको होस् ।