Mon Nov 21 2022 14:50:40 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-21 14:50:41 +05:45
parent 2ab10050a5
commit 31d30edf83
2 changed files with 2 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 14 त्यसो हो भने, जसमाथि तिनीहरूले विश्‍वास गरेका छैनन् उहाँलाई कसरी पुकार्न सक्छन्? जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्‍वास गर्न सक्छन्? प्रचारकविना तिनीहरूले कसरी सुन्‍न सक्छन्? \v 15 र जबसम्म तिनीहरू पठाईंदैनन्, तिनीहरूले कसरी प्रचार गर्न सक्छन्?—जस्तो लेखिएको छ, “असल सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा!”
\v 14 त्यसो हो भने, जसमाथि तिनीहरूले विश्‍वास गरेका छैनन् उहाँलाई कसरी पुकार्न सक्छन्? जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्‍वास गर्न सक्छन्? प्रचारकविना तिनीहरूले कसरी सुन्‍न सक्छन्? \v 15 र जबसम्म तिनीहरू पठाईंदैनन्, तिनीहरूले कसरी प्रचार गर्न सक्छन्?—जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति राम्रा!”

View File

@ -1 +1 @@
\v 16 तर तिनीहरू सबैले सुसमाचार सुनेनन् । किनकि यशैया भन्छन्, “हे प्रभु, हाम्रो सन्देश कसले विश्‍वास गरेको छ ?” \v 17 त्यसकारण, विश्‍वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्‍टको वचनद्वारा आउँछ ।
\v 16 तर तिनीहरू सबैले सुसमाचार पालन गरेनन् । किनकि यशैया भन्छन्, “हे प्रभु, हाम्रो सन्देश कसले विश्‍वास गरेको छ ?” \v 17 त्यसकारण, विश्‍वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्‍टको वचनद्वारा आउँछ ।