Tue Jul 11 2023 20:48:14 GMT+0545 (Nepal Standard Time)

This commit is contained in:
tsDesktop 2023-07-11 20:48:14 +05:45
parent 76c06861cf
commit 396f978485
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 5 तिमीहरुमा त्यही मन हाेस्, जुन ख्रीष्‍ट येशूमा पनि थियो । \v 6 उहाँ परमेश्‍वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्‍वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्‍ने वस्तुझै ठान्‍नुभएन । \v 7 बरु, उहाँले कमाराको रूप धारण गरेर आफैंलाई रित्त्याउनुभयो र उहाँ मानिसको स्वरूपमा जन्मनु भयो । \v 8 उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्यु अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो!