ne_oba_text_ulb/01/19.txt

1 line
555 B
Plaintext

\v 19 नेगेवका मानिसहरूले एसावको डाँडामा अधिकार गर्नेछन् र बेंसीका मानिसहरूले पलिश्‍तीहरूको देशमा अधिकार गर्नेछन् । तिनीहरूले एफ्राइम र सामरियाका देशमा अधिकार गर्नेछन्, अनि बेन्यामीनले गिलादमा अधिकार गर्नेछ ।