ne_mrk_text_ulb/14/60.txt

1 line
1.0 KiB
Plaintext

\v 60 प्रधान पूजाहारी तिनीहरूका बीचमा उभिए र येशूलाई सोधे, “के तँ कुनै जवाफ दिंदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाही के हो?” \v 61 तर उहाँ चुपचाप रहनुभयो, र जवाफ दिनुभएन । प्रधान पूजाहारीले उहाँलाई फेरि प्रश्‍न गरे र भने, “के तँ धन्यको पुत्र ख्रीष्‍ट होस्?” \v 62 येशूले भन्‍नुभयो, “म उही हुँ, र तपाईंहरूले मानिसका पुत्रलाई शक्‍तिको दाहिने हातपट्टि बस्दा र आकाशको बादलसँगै आउँदा देख्‍नुहुनेछ ।”