1 line
762 B
Plaintext
1 line
762 B
Plaintext
\v 45 उहाँका चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढ्न लगाएर पारिपट्टि बेथसेदातिर उहाँभन्दा अगि जना लगाउनुभयो र त्यतिन्जेल उहाँले चाहिं भीडलाई बिदा दिनुभयो । \v 46 जब तिनीहरू गए, उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो । \v 47 साँझ पर्यो, र अब डुङ्गा समुद्रको बीचमा थियो, र उहाँ जमिनमा एक्लै हुनुहुन्थ्यो । |