1 line
820 B
Plaintext
1 line
820 B
Plaintext
\v 21 त्यसपछि एउटा उपयुक्त मौका मिल्यो जब हेरोदले आफ्नो जन्म दिनमा आफ्ना अधिकारहरू, कप्तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए । \v 22 हेरोदियासकी छोरी आफैं आई र तिनीहरूको लागि नाची अनि त्यसले हेरोद र तिनका पाहुनाहरूलाई प्रशन्न तुल्याई । राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्छ सो माग, म तिमीलाई दिनेछु ।” |