\v 16 तर जब हेरोदले यो सुने, तिनले भने, “यूहन्ना, जसको मैले टाउको काटें, तिनी जीवित भई उठेका छन्!” \v 17 किनकि हेरोदले हेरोदियास (तिनको भाइ फिलिपकी पत्नी) को कारण यूहन्नालाई गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने हेरोदले उनलाई विवाह गरेका थिए ।