1 line
824 B
Plaintext
1 line
824 B
Plaintext
\v 25 अब त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने रोगले ग्रस्त भएकी एक स्त्री थिई । \v 26 त्यसले धेरै वैद्यकहाँ गएर धेरै दुःख कष्ट भोगेकी थिई अनि त्यससँग भएका सबै थोक त्यसले खर्च गरिसकेकी थिई, तर निको हुनुको सट्टा त्यसको अवस्था झनै नराम्रो भयो । \v 27 त्यसले येशूको बारेमा खबर सुनेर भीडमा उहाँको पछाडि आई, अनि उहाँको खास्टो छोई । |