|
\v 3 त्यो मानिस चिहानमा बस्थ्यो । कसैले पनि त्यसलाई साङ्लाले समेत बाँधेर राख्न सकेको थिएन । \v 4 त्यसलाई धेरै पटक ठिंगुरो लगाएर र साङ्लाहरूले बाँधेर राखिएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिंगुरो तोडिन्थ्यो । त्यसलाई वशमा राख्ने सामर्थ्य कसैमा थिएन । |