|
\v 23 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई दृष्टान्तमा भन्नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्न सक्छ?” \v 24 यदि राज्य आफैंमा विभाजित हुन्छ भने, त्यो राज्य टिक्न सक्दैन । \v 25 यदि घर आफैंमा विभाजित हुन्छ भने, त्यो घर टिक्न सक्दैन । |