\v 23 विश्रामको दिनमा येशू अन्नको खेतबाट भएर जानुभयो, र उहाँका चेलाहरूले अन्नका बाला टिप्न थाले । \v 24 अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले विश्रामको दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”